इमरान खानसहित उनको पार्टीका सांसदले गरे राजिनामाको घोषणा

काठमाडौं । पूर्वप्रधानमन्त्री इमरान खानसहित पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)को सदस्यहरुले नेश्नल एसेम्ब्ली राजीनामाको घोषणा गरेका छन् । साथै प्रधानमन्त्रीको निर्वाचन पनि बहिस्कार गरेका छन् ।

संसदीय दलको चुनावमा इमरानले भनेका छन्, ‘हामी उनीहरुसँगै कहिल्यै विधानसभामा बस्न सक्दैनौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *