चिनियाँ विदेशमन्त्री काठमाडौंमा

काठमाडौं । नेपाल र भारतको भ्रमणमा  रहनुभएका चिनियाँ विदेशमन्त्री वाङ यी भारतको औपचारिक भ्रमण सकेर काठमाडौं आइपुग्नु भएको छ ।

२५ सदस्यीय भ्रमण टोलीसहित काठमाडौं पुग्नु भएका उहाँ त्रिभुवन  विमानस्थलबाट सिधै  द्वारिका होटेलमा जानुभएको छ । उहाँले आफ्नो औपचारिक भेटघाट भने भोलि शनिबार बिहानदेखि मात्रै गर्नुहुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *