इराकस्थित अमेरिकी वाणिज्य दूतावासमा दर्जन बढी क्षेप्यास्त्र प्रहार

काठमाडौं । इराकको उत्तरमा पर्ने स्वायत्त कुर्द क्षेत्रको इरबिल शहरस्थित अमेरिकी वाणिज्य दूतावासमा १२ वटा मिसाइल (क्षेप्यास्त्र) प्रहार गरिएको इराकी सुरक्षा अधिकारीहरूले बताएका छन् ।

यीमध्ये धेरैजसो मिसाइल भवनमा खसेका छन् । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा अमेरिकी वाणिज्य दूतावास नजिकै भयानक विष्फोटको आवाज सुनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *