काङ्ग्रेस सांसद भण्डारीको स्वास्थ्यमा सुधार

काठमाडौँ । खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको भारतको मुम्बईमा उपचार भइरहेको छ।

भारतको नेशनल वर्न सेन्टर मुम्बईमा उपचार गराइरहेका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीको स्वास्थ्य सुधारोन्मुख रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *