भारतमा उपचाररत सांसद भण्डारीको सबै ‘पारामिटर नर्मल’

काठमाडौँ । ग्यास सिलिन्डर चुहिएर घाइते भएका सांसद एवम् नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार सबै ‘पारामिटर नर्मल’ रहेको देखिएको छ ।

उपचारमा संलग्न डा। धनञ्जयले दिएको जानकारी अनुसार भण्डारीको सबै पारामिटर नर्मल रहेको छ । उनको हिजो दुई वटै खुट्टाको शल्यक्रिया गरिएको थियो । सांसद भण्डारी भारतको मुम्बईमा रहेको नेशनल बर्न सेन्टरमा उपचाररत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *