कृष्णपुर नगरपालिकाको कृष्णपुर स्वास्थ्य चौकीमा ‘इसिजी’ सेवाको शुभारम्भ

कंचनपुर ! कृष्णपुर नगरपालिकाको कृष्णपुर स्वास्थ्य चौकीमा इसिजी सेवाको शुभारम्भ भएको छ। वडा नं.५ गुलरिया स्थित कृष्णपुर स्वास्थ्य चौकीमा आज एक कार्यक्रमका बीच इसिजी सेवाको उद्घाटन गरिएको हो।

कृष्णपुर नगरपालिकाका प्रमुख कर्ण बहादुर हमालले उक्त सेवाको विधिवत् उद्घाटन गर्नुभएको हो। उक्त समारोहमा नगरपालिकाका कर्मचारी लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।     

Leave a Reply

Your email address will not be published. Required fields are marked *