२०८१ मा हेर्नुहोस बिदाका दिनहरु

काठमाडौं । गृह मन्त्रालयले आगामी वर्षको सरकारी तथा सार्वजनिक बिदाको सूचना राजपत्रमा प्रकाशित गरेको छ । राजपत्रमा प्रकाशित सार्वजनिक बिदाको सूचनाअनुसार आगामी वर्ष शनिबार बिदा ५३ दिन परेको छ ।

कुन महिना कुन/कति बिदा ?