प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता हुँदै

काठमाडौं ! एमाले अध्यक्ष केपी शर्मा ओली खुमलटार जान लाग्मु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न उहाँ खुमलटार जान लाग्नु भएको हो। उक्त भेटमा सत्ता साझेदारी,मन्त्रालयहरुको बाँडफाँड लगायतका बिसयमा छलफल हुनेछ।

खुमलटारमा आज एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि डाकिएको छ।

प्रधानमन्त्री प्रचण्डले आज बिहान नेपालसँग भेटवार्ता पनि गर्नुभएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *