चट्याङले गुल्मीमा सात जना घाइते

काठमाडौ  । इस्मा गाउँपालिका ४ मा चट्याङ लागेर सात जना घाइते भएका छन् ।

गुल्मीका प्रहरीका अनुसार गाउँपालिकाका विभिन्न ठाउँमा परेको चट्याङ लागेर सात जना घाइते भएका हुन् ।

घाइतेहरुलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास लगिदै गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *