संविधानले तोकेअनुसार नै तीनै तहको निर्वाचन गर्छौं : सरकारका प्रवक्ता

काठमाडौं ! सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार संविधानले व्यवस्था गरेअनुसार नै तीनै तहको निर्वाचन गराउन प्रतिबद्ध रहेको बताउनु भएको हो।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले आवधिक निर्वाचनको सिद्धान्त र महत्त्वका बारेमा सरकार पूर्ण रुपमा जानकार रहेको बताउनु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *