गृहले गर्यो एकैपटक १० सीडीओसहित ४० उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं ! गृह मन्त्रालयले विहिबार एकै पटक दश सीडीओसहित ४० उपसचिवको सरुवा गरेको छ। गृहमन्त्रालयले आज एक निर्णय गर्दै आफू मातहतका १० सीडीओसहित ४० उपसचिवको सरुवा गरेको हो ।

गृहमन्त्रीस्तरीय बैठकले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित आफ्ना ५० अधिकारीहरुको सरुवा गरेको हो । गृहले प्रमुख जिल्ला अधिकारीहरूको सरुवा सम्बन्धि सूचना बिहिबार प्रकाशित गरिसकेको छ ।

नाम: