सरकारले शनिबारलाई नै सार्वजनिक बिदाको घोषणा गरेर दियो क्रिसमस बिदा

काठमाडौँ। सरकारले इसाई धर्मावलम्बीहरुको महान चाँड क्रिसमस डेको अवसरमा भोलि (शनिबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराउनु भएको हो ।

शनिवार सार्वजनिक विदा भएकै दिनलाई सार्वजनिक बिदा घोषणा गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *