सरकारले ब्युतायो संसद विकास कोष : हरेक सांसदले ५ करोड पाउने

काठमाडौं ! सरकारले सांसद विकास कोष ब्युत्याएको छ । अर्थ मन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

उनले हरेक सांसदले ५ करोड पाउने र उनीहरुले निश्चित आयोजनामा मात्र लगानी गर्न पाउने शर्त राखेका छन् । साथै एक आयोजनामा न्युनतम १ करोड लगानी गर्नु पर्ने बताएका छन् ।

यसको लागि ८ अर्ब २५ करोड बिनियोजन गरिएको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *