प्रचण्ड सरकारले पायो पुर्णता : थपिए एक मन्त्री र राज्यमन्त्री

काठमाडौं ! प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई मन्त्री थपेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरण मन्त्रालय र प्रमिला कुमारीलाई शिक्षा राज्यमन्त्रीको कार्यभार तोकेका हुन् ।

महतो सिरहा-४ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने प्रमिला कुमारी राष्ट्रिय सभा सदस्य हुन् । दुवैजना जसपाका सांसद हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *