नवनियुक्त मन्त्रीहरुले आज शपथ लिंदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आठौं पटक मन्त्रीपरिषद विस्तार गरेका छन् । प्रधानमन्त्रीले बुधबार मन्त्रीपरिषद विस्तार गरेका हुन् । ती नवनियुक्त तीन मन्त्रीहरुले आज पद तथा गोपनियताको शपथ लिने भएका छन् । नवनियुक्त मन्त्रीहरुले आज दिउँसो ३ बजे पद तथा गोपनियताको शपथ लिने भएका हुन् ।

धनराज गुरूङ कानुन, न्याय तथा संसदीय मामिला मन्त्री,मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुद मन्त्री बनेका छन् ।उनीहरुलाई आज बिहिबार राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *