सरकारले ल्यायो न्युनतम साझा कार्यक्रम (पूर्णपाठ सहित)

काठमाडौं ! सरकारले सरकारको प्राथमिकता र न्युनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ  । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सत्तारुढ गठबन्धनको साझा नीति तथा कार्यक्रम वाचन गरेर सार्वजनिक गरेकी हुन् ।

सरकारको साझा नीति तथा कार्यक्रम जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गरेका थिए ।

हेर्नुस् पूर्ण पाठ: 

Leave a Reply

Your email address will not be published. Required fields are marked *