प्रस्तावित तीन राजदूतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन

काठमाडौं ! संसदीय सुनुवाइ समितिले भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतहरू शंकर शर्मा, ज्ञानचन्द्र आचार्य र श्रीधर खत्रीको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

समितिले तीनजानैसँग सोमबार सुनुवाई गरेको हो । समितिले राजदूतहरुको बाँकी नियुक्ति समावेशी रुपमा गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *