सरकारले सार्वजनिक गर्‍यो २०८० सालका विदाहरु (सूचीसहित)

काठमाडौं ! सरकारले २०८० सालमा दिईने सार्वजनिक विदाको सूची सार्वजनिक गरेको छ  । गृह मन्त्रालयले बिहीवार  राजपत्रमा विदाको सूची सार्वजनिक गरेको हो  ।

फागुन ४ गते बसेको मन्त्रिपरिषद्कोको बैठकले २०८० सालमा दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको थियो  ।

हेर्नुस् २०८० सालमा हुने विदाको सूची : 

Leave a Reply

Your email address will not be published. Required fields are marked *