शनिबार बाहेकका सार्वजनिक विदामा महत्वपूर्ण सरकारी कार्यालय खोल्ने सरकारको तयारी

काठमाडौं ! सरकारले शनिबार बाहेकका सार्वजनिक विदाको दिन सरकारी कार्यालय खोल्ने तयारी गरेको छ ।

बिहिबार बसेको मन्त्रिपरिषदको बैठकमा छलफल भएको हो । सार्वजनिक विदा धेरै भएको र सेवाग्राहीले सरकारी कार्यालयमा दुख पाएको भन्दै सरकारले यस्तो तयारी गरेको हो । शनिवार बाहेकको विदाका दिन जिल्ला प्रशासन कार्यालय, अस्पताल, बैंक, प्रहरी कार्यालय खुला राख्ने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *