संसदमा माननीय नारदमुनी रानाको जनप्रीय सम्बोधन : सरकार जनजीविका र शान्ति सुरक्षामा चुकेको तथ्य प्रस्तुत

काठमाडौ ! कैलाली ५ प्रतिनिधिसभा सदस्य तथा पुर्व वन तथा बाताबरण मन्त्री माननीय नारद मुनी रानाले संसदमा जोडदार  सम्बोधन  गर्नुभएको छ। उहाले वर्तमान सरकार जनजिवीकाको सवाल लगायत देशको शान्ति सुरक्षाको सवालमा चुकेको तथ्यसहित प्रस्तुत गर्नुभएको छ।उहाले संसदमा प्रस्तुत गर्नुभएका मुख्य बुदाहरु यसप्रकार छन:-:
१) जय सिह धामीको हत्या हुदा सरकार किन मुखदर्शक भएको?
२)मेलम्ची आयोजना फुट्दा सरकारको चासो किन नभएको? ३)सहयोगको नाममा अमेरिकि सेना जिल्ला जिल्लामा पुग्नु र सरकार यसरी बेखबर किन भएको?
४) अघिल्लो सरकारले ल्याइदिएको खोप घरघरमा थुपारेको भेटिन्छ, कहा ब्यस्त छ सरकार?
५)भुमीहिन लाइ भुमी दिने आयोग खारेजमा यो सरकार को के आशा गर्ने??

Leave a Reply

Your email address will not be published. Required fields are marked *