गठबन्धनमा भागबन्डा मिल्यो,भोलिसम्ममा मन्त्रीमण्डलले पुर्णता पाउने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाउने भएको छ । सरकार बनेको करिब तीन महिनापश्चात् देउवा नेतृत्वको सरकाले पूर्णता पाउने भएको हो ।

सबै विषयमा सहमति जुटे आजै वा भोलीसम्ममा मन्त्रिमण्डल विस्तार हुने सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभ्यखबरलाई बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *