मन्त्रीपरिषद बैठक बस्दै

काठमाडौं ! प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारका लागि मन्त्रिपरिषद् बैठक बोलाइएका छन् । देउवाले बिहीबार दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । आजको बैठकबाट प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्नेसम्मको तयारी देउवाको छ । यस्तै अन्य केही नियुक्ति तथा अन्य दैनिक प्रशासनिक विषयमा निर्णय गर्ने पनि बैठकको एजेण्डा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *