बाग्मती प्रदेशमा युवा परिषद कार्यालयको उद्घाटन

हेटौंडा !प्रमुख अतिथि मुख्यमन्त्री डोरमणि पौडेल, विशेष अतिथि सामाजिक बिकास मन्त्री सरस्वती बस्नेत, राज्यमन्त्री लगायतको बिशिस्ट ब्यक्तित्वहरुको सम-पस्थितिमा अन्तर्राष्ट्रिय युवा दिवसको अबसरमा आज बागमती, प्रदेश युवा परिषदको कार्यालयको बिधिबद रूपमा उद्घाटन भएको  छ ।

सबै युवाहरुलाई अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सिर्जनात्मक र प्रगतिशील सोचाइका साथ आफ्नै मातृभुमिमा मेहनत गरेर रोजगार सिर्जना गरी स्वरोजगार हुने र नेपाल सरकारले पनि त्यस्तै नीति र ब्यबहारिक कार्यान्वयनको बाटोमा रहेको प्रतिबद्धता समेत कार्यक्रममा व्यक्त भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *