परराष्ट्रमन्त्री खड्कालाई भारतका विदेशमन्त्री जयशंकरले दिनुभयो बधाई

काठमाडौं । नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्का नियुक्त हुनुभएकोमा भारतका बाह्य मामिलामन्त्री एस जयशंकरले उहाँलाई बधाई ज्ञापन गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत भारतका विदेशमन्त्रीले खड्कालाई बधाई दिँदै उहाँसँग सहकार्य गर्न आफू प्रतीक्षारत रहेको बताउनुभएको छ । यसैबीच परराष्ट्रमन्त्री खड्का र भारतका विदेशमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता हुने सम्भावना प्रबल रहेको एक भारतीय कूटनीतिज्ञले न्युयोर्कबाटलाई बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *