परमादेश सरकारद्रारा कैलाली- ५ का यी सडक योजनामा रहेको बजेटहरु खारेज : स्थानीय जनता बने आक्रोशित

काठमाडौं ! गठबन्धन सरकारले कैलालीका विभिन्न महत्त्वपूर्ण स्थानिय सडकहरुमा परेको बजेट खारेज गरिदिएको छ।ओली सरकारले ल्याएको गत बजेट मार्फत कतिपय
टेन्डर समेत भएका र कतिपय निर्माणाधिन अवस्थामा रहेका सडक सन्जालहरुको बजेट खारेज हुदा गठबन्धन सरकारप्रति कैलालीका जनता आक्रोशित बनेका छन।

आफ्नै क्षेत्रको विकाश निर्माणको बजेट काटेर सरकारले जनतामाथी कुठाराघात गरेको आरोप जनताले लगाएका छन। प्रधानमन्त्री शेर बहादुर देउवा केही साल अघि कैलालीबाट चुनाब लडेर जितेका थिए।हालकी प्रथम महिला आरजु राणा देउवापनि गत चुनावमा कैलाली क्षेत्र न. ५ बाट पराजित बनेकी थिइन। आरजुद्रारा चुनावको पराजयलाई लिएर बिकाशका यी योजनासग रिस साधेको त्यहाँका जनताको आरोप छ।

निम्न बमोजिमका कैलाली-५ का सडक योजनाका बजेट काटिएका छन ।
१)खुटिया पुल देखि उर्मा हुदै बेहडाबाबा रामपुर सडक २)पच्चिस ,घर फुलबारी हुदै गदरिया हुदै राजिपुर सम्म सडक
३)गदरिया हुदै भादा गाउ सम्म सडक
४)ध उ म न पा ५ शिवनगर गौरिशन्कर उत्तर जालि जाने बाटो बाशुदेबि मा बि सम्म वडा न ६ जोड्ने बाटो
५)चन्दनचौकी फुलबारी चौमाला जाने बाटो बगुलिया फुलबारी भोजपुर सडक
६)बेनौलि बजार देखि गदरिया बजार सम्म
७)ध उ म न पा १ अदालत रोड देखि आनन्द टोल सम्म
८)धनगढी सडक स्तरोन्नती लगायत बिभिन्न सडक योजना

Leave a Reply

Your email address will not be published. Required fields are marked *