एसपिपी अस्विकार गर्ने मन्त्रीपरिषदको निर्णय : सरकारले अस्विकार गरेको पत्र पठाउने

काठमाडौं– आज साझ बसेको मन्त्रिपरिषद् बैठकले विवादित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरेर पत्र लेख्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकले अमेरिकाले प्रस्ताव गरेको उक्त सम्झौता अस्वीकार गर्ने निर्णय गरेको एक मन्त्रीले बताए।

यो सम्झौतालाई लिएर राजनीतिक दलहरूबीच विवाद थियो। उक्त सम्झौताको मस्यौदा भनिएका १० बुँदा सार्वजनिक भएपछि नेपालमा विवाद सुरु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *