मन्त्रीपरिषद बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्दै छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ः४५ मा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।                                          मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्ने प्रचलन रहे पनि शुक्रबार बैठक बोलाइएको हो। एजेण्डा नखुलाइए पनि आजको बैठकले केही महत्त्वपूर्ण निर्णय गर्ने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *