सरकारले दियो भोलि सार्वजनिक बिदा

काठमाडौं!  सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व इद (इद उल फित्र)को अवसरमा भोलि वैशाख २० गते मंगलबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *