ओली सरकारले बढाएको सामाजिक सुरक्षा भत्तालाई कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौं !सरकारले ओली सरकारले ल्याएको सामाजिक सुरक्षा भत्तालाई कार्यान्वयन गर्ने भएको  छ।आज बसेको मन्त्रीपरिसद बैठकले उक्त बजेटलाई यसै आर्थिक बर्षदेखि कार्यान्वयन गर्ने निर्णय गरेको हो।

वर्तमान गठबन्धन तत्कालिन ओली सरकारको विरुद्धमा छ!उसले ल्याएको बजेटलाई परिमार्जन गरेर बजेट कार्यान्वयनमा जाने भनिएपनी उक्त सामाजिक सुरक्षा भत्ता कार्यान्वयन नगरे जनस्तरबाट सरकारको चर्को विरोध हुने निश्चित छ,त्यसैले पनि वर्तमान सरकार जनतासग जोडिएको त्यो महत्त्वपूर्ण सवाल विरुद्ध जान नचाहेको हो।३३% सामाजिक सुरक्षा भत्ता यसै आर्थिक बर्षबाट लक्षित वर्गले पाउनेछन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *