आज दिउँसो ४ बजे मन्त्रीपरिषद बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे बोलाइएको छ ।

बैठकमा मन्त्रालयका नियमित एजेण्डामा र दल बिभाजन सम्बन्धि ल्याइएको अध्यादेश फिर्ताका सम्बन्धमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *