नेपाल सरकार र चीनबीच ९ बुँदे समझदारी

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी को नेपाल भ्रमणका क्रममा नेपाल र चीनबीच नौं बुँदे समझदारी भएको छ ।

आज शनिबार परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ विदेशमन्त्री यी को उपस्थितिमा शनिबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा नेपाल र चीनबीच नौं बुँदे समझदारी भएको हो ।
समझदारीअघि परराष्ट्र मन्त्रीस्तरमा र  प्रतिनिधिमण्डलस्तरमा पनि छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *