प्रधानमन्त्री देउवा र अमेरिकी राजदुतबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकी राजदूत रेन्डी बेरीले भेटेका छन् । बालुवाटार पुगेका बेरीले एमसीसीको विषयमा गम्भीर कुराकानी गरेको बुझिएको छ ।

एमसीसीको पक्षमा गठबन्धनका तीन दल नरहेपछि देउवासामु गठबन्धन तोड्ने या एमसीसीबाट पछि हट्नेबाहेकको विकल्प देखिएको छैन ।
यसै सेरोफेरोमा आजको भेट केन्द्रित रहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *