स्थानीय तहको निर्वाचन जेठ ४ मा हुन्छ,एमसिसीपनि पास हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन जेठ ४ गते हुने बताउनु भएको छ ।
प्रधानमन्त्री देउवालाई भेट्न पुगेको वाग्मती प्रदेशका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले निर्वाचन आयोगको परामर्शमा जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने बताउनु भएको बताइएको छ।

भेटमा सहभागी कांग्रेस नेता किरण गिरीले प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै भन्नुभयो, “स्थानीय तहको निर्वाचन जेठ ४ मा हुन्छ । त्यसको लागि तयारी गर्नू । एमसीसी पनि पारित हुन्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *