सोनाम ल्होसारमा सरकारले दियो बुधबार देशभर सार्वजनिक बिदा

काठमाडौँ — सरकारले सोनाम ल्होसारको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बुधबार सार्वजनिक निर्णय दिने निर्णय गरेको गरेको गृह मन्त्रालयले जनाएको छ ।                                           

Leave a Reply

Your email address will not be published. Required fields are marked *