यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! बुधबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रतितोला १ लाख ११ हजार ३ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा १  सयले बढेर प्रति तोला १ लाख ११ हजार २ सयमा कारोबार भईरहेको छ ।

आज तेजावी सुनपनि तोलामा १ सयले बढेर प्रतितोला १ लाख १० हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९५ हजार ३ सय ३५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९४ हजार ८ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ७९ रुपैयाँ कायम गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *