यस्तो छ आजको सुनचाँदी दररेट

काठमाडौं ! सोमबार सुनचाँदीको भाउ घटेको रहेको छ । आइतबार  प्रतितोला १ लाख १२ हजार ६ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सयले ह्घटर प्रति तोला १ लाख १२ हजार २ सयमा कारोबार भईरहेको छ ।

आज तेजावी सुनपनि तोलामा २ सयले घटेर प्रतितोला १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी भने स्थिर रहदै प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार ३ सय ६५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९५ हजार ८  सय ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय २२ रुपैयाँ कायम गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *