यस्तो छ आजको सुनचाँदी दररेट

काठमाडौं ! बुधबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार प्रतितोला १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको भाउ पनि बढेर प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ तोलामा ५ रुपियाँले बढेर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार ८ सय २० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९४ हजार ३ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ८३ रुपैयाँ कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *