यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! सोमबार सुनचाँदीको भाउ बढेको छ । आइतबार प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार कारोबार भएको छापावाल सुन आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन पनि तोलामा २ सयले नै बढेर प्रतितोला १ लाख ९ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार ६ सय ५० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९४ हजार १ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ७० रुपैयाँ कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *