यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! सोमबार सुनको भाउ स्थिर छ । आइतबार तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि प्रतितोला तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँमा स्थिर छ ।

चाँदीको भाउ भने १० रुपियाँले घटेर प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार ३ सय १० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९३ हजार ८ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ७९ रुपैयाँ कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *