यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! आइतबार सुनको मूल्य घटेको छ। गत बिहिबार तोलाको १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा १२ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज प्रतितोला १२ सय रुपैयाँले नै घटेर तोलाको १ लाख १० हजार ५० सय रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ भने स्थिर रहदै प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार ८ सय २० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९४ हजार ३ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ३९ रुपैयाँ कायम गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *