यस्तो छ आजको सुनचाँदीको मूल्य

काठमाडौं ! आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा २०० ले घटेको छ । हिजो (आइतबार) तोलामा ६०० ले घटेको सुनको मूल्य आज प्रतितोला २०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ३६० रुपैयाँ रहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँ घटेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *