सुनको मूल्य एक लाख रुपैयाँमा कारोबार

काठमाडौं ! मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुन तोलामा २०० रुपैयाँ घटेर एक लाख रुपैयाँमा कारोबार भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *