आज सर्वदलीय बैठक बोलाइएको छैन : प्रधानमन्त्री सचिवालय

काठमाडौं ! प्रधानमन्त्री शेरबहादुर देउवाले शनिवार सर्वदलीय बैठक नबोलाएको सचिवालयले स्पष्ट पारेको छ ।
प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिव भानु देउवाले आज कुनैपनि सर्वदलीय बैठक नबोलाइएको स्पष्ट पारेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *