सत्ता गठबन्धनका तीन प्रमुख नेताको भेटवार्ता सम्पन्न

काठमाडौं ! प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।

बिहीवार साँझ ३ शीर्ष नेताबीच छलफल भएको र गठबन्धनको बैठक शुक्रवार अपराह्न ४ बजे बालुवाटारमा बस्ने सहमति भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *