सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं ! पाँच दलिय सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

वर्तमान राजनैतिक परिस्थिति,रास्ट्रीय सभाको निर्वाचन,स्थानिय तहको निर्वाचनको सन्दर्भमा धारणा बनाउन बैठक बस्न लागेको जनाइएको छ।

सत्ता गठबन्धनले स्थानिय चुनाब नगर्न बहाना गरिरहेको र प्रमुख प्रतिपक्षी दल एमालेले जसरिपनि समयमै चुनाब गराउनुपर्ने भनी सरकारलाई दबाब दिई रहेको अवस्थामा यो बैठकलाई महत्त्वका साथ हेरिएको छ। सत्ता गठबन्धन घटक माओवादी केन्द्र र नेकपा एस स्थानिय निर्वाचनको पक्षमा छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *