सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं ! सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा बसेको छ। आज बिहान ९ बजेदेखि बैठक बसेको हो।

राष्ट्रिय सभा निर्वाचनमा सत्तारूढ गठबन्धनका दलले तालमेल गर्ने तयारी गरेका छन्। यसैबारे बैठक केन्द्रित छ।
राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले राष्ट्रिय सभा निर्वाचनलगायत विषयमा गठबन्धनभित्र छलफल गरिएको बताइन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *