बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं ! प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ।

शनिबार साँझ प्रधानमन्त्री निवासमा बैठक सुरू भएको प्रधानमन्त्रीका सञ्चारविज्ञ मनहरि तिमिल्सिनाले बताए।

बैठकमा समसमायिक राजनीतिक विषयबारेमा छलफल हुने बताइएको छ। त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *