सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं ! सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल एवं पछिल्लो राजनैतिक घटनाक्रमबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दैछ।बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपराह्न बैठक बस्ने जनाइएको छ।
यसअघि बुधबार बसेको बैठकमा सो विषयमा सामान्य छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *