सत्ता गठबन्धनले संयुक्त सरकार संचालनको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

काठमाडौँ । सत्ता गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्दैछ। सरकारले पुर्ण रुप लिन ढिला भएपछि आजै सार्वजनिक गर्ने तयारी गरेको हो।

गत मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा उक्त कार्यक्रममाथि  छलफल भए अनुसार थप परिमार्जन गरेर आज सार्वजनिक गर्न लागिएको हो । कार्यदलले तयार पारे अनुसार ९ वटा विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *