सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं ! नेपाली कांग्रेस नेतृत्वको १० दलीय सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ।

बालुवाटारमा बसिरहेको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम र मन्त्रालयको भागबण्डाबारे छलफल भइरहेको छ।

आज बिहान बसेको बैठकमा सहमती नजुटदा बैठक अहिले ३ बजेका लागि सरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *